विन्ध्येश्वरी स्कुलमा विद्यार्थी र शिक्षक कर्मचारीको दन्त परीक्षण

पाेखरा | मंसिर ६, २०८१

विन्ध्येश्वरी स्कुलमा विद्यार्थी र शिक्षक कर्मचारीको दन्त परीक्षण

पोखरा:  पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आज दन्त शिविर तथा दन्त शिक्षा  कार्यक्रम सम्पन्न भएको छ । 

पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रालिको सहयोगमा विन्ध्येश्वरी स्कुलमा दन्त शिविर तथा दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको हो । 


दन्त शिविरमा कक्षा नर्सरीदेखि १० कक्षा सम्मका विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको दन्त परीक्षणसँगै दन्त शिक्षा दिइएको थियो । 


विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले विद्यार्थी र शिक्षक कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रा.लिको सहयोगमा शिविर सञ्चालन गरिएको बताए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्